दफा ३८
मापदण्ड बनाई लागू गर्न सक्ने
नेपाल सरकारले यो ऐन कार्यान्वयन गर्न आवश्यक मापदण्ड बनाई लागू गर्न सक्नेछ ।